१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पारालाेम्पिकका लागि टोकियो पुगेकी पलेशाको प्रशिक्षण सुरु

काठमाडौं । जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाउन टोकियो पुगेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रशिक्षण सुरु गरेकी छिन् । टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले अभ्यास सत्र सुरु

टोकियो ओलम्पिक : १४ स्वर्णसहित चीन पहिलो नम्बरमा

यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहँदा अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्यसहित पाँचौं स्थानमा छ

ओलम्पिकमा नेपाल : कल्पनाको राष्ट्रिय कीर्तिमान, सोनियाले सवा मिनेटमै गुमाइन् खेल

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।

टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् ।

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा (तस्वीरहरू)

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ ।

ओलम्पिकका लागि नेपालका दुई खेलाडी सोनिया र कल्पना आज जापान जाँदै

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागि हुन नेपालका दुई जना खेलाडी आज जापान प्रस्थान गर्दैछन् । जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार आज जापान जान लागेका हुन् । उनीहरु दुबै

टोकियो ओलम्पिक : जितेको पदक आफैँ लगाउनुपर्ने नियम

ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।

टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक

जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो महानगरको बैठकले देशका दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

टोकियोमा आपतकालिनको घोषणा भएपनि ओलम्पिक नरोकिने

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि जुलाई २३ बाट अगष्ट ६ सम्म हुने बताएका छन् । हिजो भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले टोकियोमा आपतकालिन

टोकियो ओलम्पिकमा विदेशी दर्शक सहभागी हुन नपाउने

काठमाडौं । जापानमा तिन महिनापछि हुने टोकियो ओलम्पिकमा विदेशी दर्शक र समर्थक सहभागी हुन नपाउने भएका छन् । टोकियो ओलम्पिकको स्थानिय आयोजक र अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना भाइरसको त्रासबाट खेलाडी