१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्

टोकियो ओलम्पिकमा कल्पनाको कीर्तिमानी

काठमाडौं । नेपालकी कल्पना परियारले महिला सुटिङतर्फ १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज, ११ हजार २ सय बढी खेलाडीले खेल्दै

एजेन्सी । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले सुरु हुँदैछ । विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष

टोकियो ओलम्पिकमा महिला फुटबल र सफ्ट बलका खेल सुरु

एजेन्सी । टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बलका खेलहरु हिजोबाट सुरु भएका छन् । ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि केही टिम गेम्स भने हिजै सुरु भएका हुन् ।

एथलेटिक्स प्रशिक्षक मल्ललाई कोरोना, सन्तोष श्रेष्ठलाई मौका

काठमाडौ‌ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ । जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट

टोकियो ओलम्पिकमा जाने नेपाली टोलीलाई राष्ट्रपतिबाट बिदाई

काठमाडौं, असार ३१ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गर्नुभएको छ । उहाँले बिहीबार राष्ट्रपति भवन शितल निवासमा टोलीलाई शुभकामना दिई बिदाई

टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी गौरिकाले बोक्ने

काठमाडौं, असार २९ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा

टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै आयोजनास्थलमा आपतकाल लागू, संक्रमणको जोखिम बढ्ने विज्ञको राय

काठमाडौं । यही साउन ८ गतेदेखि हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ । टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागि हुँदै

काठमाडौं, असार २२ । वर्ष दिनपछि धकेलियो टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि