१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठान ट्याक्टर दुर्घटना: मृतक सबैको पहिचान खुल्यो, घाइते एक जनाको उपचार हुँदै

प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराती १ बजे स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नंम्बरको ट्याक्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको