काठमाडौं । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते भएका छन् ।