१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एक वर्षको बच्चा बोकेर ट्राफिक व्यवस्थापन, भिडियो भाइरल

बच्चालाई सम्हाल्दै ड्युटी गरेकी जवान प्रियंकाको प्रशंसा भइरहेको छ । आफ्नो बच्चा सानो भएको र घरमा एक्लै राख्न नहुने भएकाले सँगै लिएर आएको उनको भनाइ छ ।

दाङमा ‘डमी’ ट्राफिक प्रहरी

दाङ । काठमाडौं उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका गर्न ३ वटा स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ । ‘ट्राफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक

ट्राफिक जरिवाना अब इ–सेवा र फोनपेबाट बुझाउन सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

काठमाडौंको सवारी आवागमन अस्तव्यस्त, यी स्थानको यात्रा गर्दै नगर्नुस्

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि

जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटना बढ्यो, सडकबत्ती र स्पिड ब्रेकर बढाइँदै

दीपक श्रेष्ठकाठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनिकरण गर्नेतर्फ विशेष अभियान चलाएको छ

ट्राफिक प्रहरीलाई २ सय थान रबर कोन र ३० थान ह्विल लक सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा

चोरी भएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो

सडकमा दिनहुँ प्रदर्शन, ट्राफिक प्रहरीलाई १० घण्टासम्म ‘ड्युटी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै सरकारविरुद्धको आक्रोस सडकमा देखिन थालेको छ । काठमाडौं उपत्यका लगायत देशभर नेकपाको असन्तुष्ट समूह र

मापसे जाँच कडाइ गरिने

काठमाडौं । मापसे जाँच शुक्रबारबाट कडाइ गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसका लागि महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिइसकेको छ । कोरोना भाइरस महामारीका बीच शुरु

हराएका २१ वटा मोटरसाइकल ट्राफिकले बुझायो सम्वन्धित व्यक्तिलाई

काठमाडौं, पुस १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल बुधबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । गत साउनदेखि मंसिरमसान्तसम्म हराएका मध्ये ६३ वटा मोटरसाइकल फेलापारी