६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ट्राफिक सम्बन्धी काम अब अनलाइनबाटै: मोबाइल वा कम्यूटरबाट एक क्लिकमा सबै काम

काठमाडौं । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको