काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई महांकालबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।
बर्दियाका विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका सामग्री बिक्री गर्ने क्रममा सामग्रीसहित बर्दिया प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको हो ।
सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।
विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो
कसैको झुटो आश्वासनमा परेर ठगीको सिकार नबन्न आग्रह गर्दै मन्त्रालयले आफ्नो पालो कुरेर सरकारले दिएको निःशुल्क खोप लगाउन पनि अनुरोध गरेको छ ।
९ लाख ठगी गरेको भन्दै दुई युवकले दिएको उजुरीको आधारमा भुजेललाई माछापोखरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको
काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने
काठमाडौं, माघ ४ । महानगरिय प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहा मैनपुर–४ का अजय भन्ने प्रमोद साह तेलि