१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमणको योजना छैन्: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ । उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा