६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएकोथियो ।