२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा टेलिकम सेवा नियमित नहुँदा स्थानीय समस्यामा

डडेल्धुरा, माघ ६ । डडेल्धुरा जिल्लाको विकट तथा भारतीय सिमाबर्ती क्षेत्र भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीयलाई सास्ती भएको छ । भागेश्वर गाउँपालिकाको वडा नम्वर १

डडेल्धुरामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता सुरु

डडेल्धुरा । जिल्लाका दुईवटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण

डडेल्धुरामा दाहाल-नेपाल समूहको विरोध प्रदर्शन

डडेल्धुरा, पुस १४ । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न

पोखरा, डडेल्धुरा र बर्दियामा कांग्रेसको विरोध प्रदर्शन

जिल्ला ब्युरो (इमेज)काठमाडौं, पुस १३ । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले सोमबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २

संरक्षणको पखाइमा झरना

डडेल्धुरा, मंसिर २४ । डडेल्धुराको जिल्ला सदरमुकाम नजिकै रहेको प्राकृतिक झरना संरक्षण अभावमा ओझेलमा परेको छ । अमरगढी नगरपालिका वडा नं. ९ मा एउटै खोलामा रहेका लडेझरना र छहडे खोला

डडेल्धुरामा प्रधानमन्त्रीको पुत्ला दहन

डडेल्धुरा, मंसिर २३ । शिक्षा आयोग प्रतिबेदनलाई लुकाएको भन्दै डडेल्धुरामा सरकारविरोधी प्रदर्शन गरिएको छ । २३ महिनाअघि तयार गरिएको आयोग प्रतिवेदन शैक्षिक माफियालाई पोस्ने गरि लुकाएको प्रतिवेदन सदस्यहरुले सार्वजनिक गरे

डडेल्धुरामा राजावादीको प्रदर्शन

डडेल्धुरा, मंसिर १७ । राजतन्त्र पुनर्वहालीको माग गर्दै बुधबार डडेल्धुरामा मोटरसाइकल र्‍याली गरिएको छ । राप्रपाको युवा संगठन र राष्ट्रवादी नागरिक समाज डडेल्धुराले आयोजना गरेको मोटरसाइकल र्‍याली सदरमुकामको मुख्य बजार

डडेल्धुराको पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान

डडेल्धुरा । सडक निर्माणका क्रममा डडेल्धुराको नवदूर्गा गाउँपालिका स्थित पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान भएका छन् । वन मन्त्रालयको स्वीकृति विना सुदूरपश्चिम प्रदेश गौरवको आयोजना अन्र्तगत सडक खण्डमा सल्लाको

उग्रतारा मेला स्थगित

डडेल्धुरा, मंसिर १४ । डडेल्धुरामा करिब दुई लाख दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला नभए पनि परम्परागत पूजाअर्चना गर्दै आइतबार सम्पन्न हुँदैछ । कोरोना महामारीका कारण

वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा फष्टाउन सकेनन् साना उद्योग

डडेल्धुरा । वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा डडेल्धुराका घरेलु तथा साना उद्योग फष्टाउन सकिरहेका छैनन् । साना उद्यमीहरुलाई प्रोत्साहन र प्रवद्र्र्धन गर्न राज्यले पर्याप्त ध्यान दिन नसक्दा साना उद्योग