डडेल्धुरा । डडेल्धुराको आलिताल मोटरेबल पुल एक बर्ष नबित्दै जोखिममा परेको छ । एक वर्ष अघि सञ्चालनमा आएको पुल वर्षातको भेलले गर्दा जोखिममा परेको हो । आलिताल गाउँपालिकाको केन्द्र, मुख्य
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै
डडेल्धुरा । डडेल्धुरामा नेकपा एमाले आन्तरिक गुट-उपगुटका कारण कमजोर बन्दै गएको छ । एमालेका नेताहरुले उम्मेदवारीमै सहमति जुटाउन नसकेपछि प्रतिनिधिसभा चुनावमा उम्मेदवारबिहीन भएकाे हाे । समयमै उचित निर्णय र निर्देशन
डडेल्धुरा । मंसिर ४ गते हुने आमनिर्वाचनका लागि डडेल्धुरामा नेपाली कांग्रेस वीपी र नेकपा एकीकृत समाजवादी पार्टी (एस) बीच सहकार्य हुने भएको छ । ३१ वर्षसम्म डडेल्धुराका जनताले दिएको अभिमतको
काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ । सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन
कैलाली । कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक एक-आपसमा ठोक्किदा करिब १६ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस
काठमाडौं । लगातारको बर्षाका कारण डडेल्धुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो
डडेल्धुरा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने र ढिलागरी निर्वाचन आयोगमा बुझाउने डडेल्धुराका ८ सय ९३ उम्मेदवारहरु कारवाहीमा परेका छन् । निर्वाचन परिणाम सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय
डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला