१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शाहरुख खानको फिल्म ‘डन ३’ मा चर्चित पोर्न स्टारको इन्ट्री

एजेन्सी । भारतीय सुपस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘डन ३’ मा चर्चित एडल्ट (पोर्न) स्टार पनि देखिने भएकी छिन् । केही दिन अघिमात्रै फिल्म ‘डन ३’ बन्ने कुरा बाहिरिएको थियो