८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डम्मर अवस्थी हत्या आरोपी दुई जना कारागार चलान

बैतडी, माघ २६ । बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या आरोपमा पक्राउ परेका चार जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन्