-प्रकाश नेपाल/ईमेजइलाम । एक मात्र सरकारी अस्पताल भएको इलाममा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनको तयारी भएको छ । सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. संचालनको तयारी भएको हो ।