काठमाडौं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलासिस सेवा पुनः सुरु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।
तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।
मकवानपुर, असार १४ । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर
इलाम । इलाम अस्पतालमा डायलासिस मेसिन सञ्चालन हुन नसक्दा मिर्गौला रोगीहरु पीडित भएका छन् । इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला पीडितहरु सेवाबाट वञ्चित हुनु पर्दा झापा जानु पर्ने बाध्यतामा छन्
प्रज्ञा तिमल्सीना काठमाडौं, चैत १ । नेपालमा मिर्गौला रोगीहरुका लागि डायलासिस र प्रत्यारोपण निःशुल्क छ । तर हाल सरकारले हप्तामा तीन पटकसम्म डायलासिस गराउनु पर्ने विरामीलाई भने चिकित्सकको सिफारिस अनिवार्य
चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको
प्यूठान, असोज २ । स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको मौलिक अधिकार हो । तर, आर्थिक अवस्था कमजोर भएका प्यूठानका विपन्न परिवार स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् । उपचार नपाएर विपन्न