एजेन्सी । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरेहेको धारणा ब्यक्त गर्नुभएको छ । अहिले भारत महामारीको खतरनाक भूमरीमा