काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा.कुन्दन अर्याल नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबारको बैठकले डा.अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्नुभएको हो ।