६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सर्वोच्चमा दुई न्यायाधीश चुडाल र सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम