सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।
काठमाडौं । सरकार र अनसनरत डा.केसीको टोलीसंग अहिले वार्ता भैरहेकोछ । शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले डा.केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा गठन भएको चार