१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसी र सरकारबीच भएको सहमतिको कांग्रेसद्वारा स्वागत, कार्यान्वयनमा इमान्दार बन्न आग्रह

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सहमतिको स्वागत गर्दै स्वदेश र विदेशबाट विभिन्न माध्यम र

डा. गोविन्द केसीले तोडे अनशन, उपचारका लागि आईसीयूमा भर्ना

काठमाडौं, असोज २५ । २८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तोड्नु भएको छ । शनिबार राती सरकारसँग ८ बुँदे सहमति गरेपछि उहाँले २८ दिन लामो आफ्नो अनशन

देशभर आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं, असोज २४ । नेपाल चिकित्सक संघले आइतबार (भोलि)देखि देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । अनशनरत् डा. गोविन्द केसीका मागको समर्थन गर्दै

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारको आग्रह

काठमाडौं, असोज २४ । सरकारले चिकित्सा सुधारको माग गर्दै विगत २७ दिनदेखि आमरण अनशनरत् डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ । डा. केसीसँग वार्ता गर्न गठित सरकारी

‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’

काठमाडौं, असोज २४ । डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट

डाक्टर केसी र सरकारी पक्षको वार्तामा भएन सहमति, आलटाल गर्न खोजेको केसी पक्षको आरोप

काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्षबीचको शुक्रबार अबेर राति भएको वार्तामा कुनै सहमति बन्न सकेन । बिहीबार भएको वार्तामा सहमति नजिक पुगेको भनिएकामा शुक्रबार

डा. केसीमा हृदयाघातको जोखिम

काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ । डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार

डा. केसीमा निमोनियाको लक्षण

काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको

डाक्टर केसी र सरकारी पक्षको वार्ता बिना निष्कर्ष टुंग्गियो, केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । दुई पक्षबीचको संवाद निष्कर्षहीन टुंग्गिँदा उता डा. केसीको स्वास्थ्य अवस्था भने गम्भीर भएको

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उहाँको रक्तचाप घट्ने, छातीमा समस्या लगायतका स्वास्थ्य