९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


वरिष्ठ अधिवक्ता ज्ञवालीको पुस्तक विमोचन

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्धारा लिखित नेपालको संविधानको व्याख्या पुस्तकको भाग १ र २ एकैसाथ लोकापर्ण गरिएको छ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले पुस्तकको लोकापर्ण गर्नुभएको