१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा पुनः ट्रेडोस निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित हुनुभएको छ । उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका