६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ : महत

बारा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनु भएको छ । बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनाव हुँदैन भन्नेहरुले समेत मंसिर