यसैबीच दर्ज्यानी चिन्ह प्राप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाँणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
धेरै जसो विभागमा रहेका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरू बढुवा भएको र कतिपय ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा गएपछि खाली रहँदा विभागको कामकाजमा प्रत्यक्ष असर परेको प्रहरी प्रधान कार्यालयले जनाएको