६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डिभी भर्न पासपोर्ट अनिवार्य हुँदा विभागमा दैनिक ५ हजारको आवेदन, अनियन्त्रित भीड

नारायणी लामिछानेकाठमाडौं, कात्तिक १४ । पासपोर्ट बनाउन मध्यरातमै लाईन लाग्नेहरुको भीड बढ्न थालेको छ । राहदानी विभागले दैनिक ८ सय टोकन दिँदै आएको छ । तर टोकन लिनका लागि लाम