१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


उद्योगले जनशक्तिलाई व्यवस्थापकीय तालिम दिनुपर्छ : डिन शर्मा

काठमाडौं । व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई उद्योग तथा कम्पनीले रोजगारी दिँदा व्यवस्थापकीय सिप र तालिम दिनुपर्ने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले बताउनुभयो । शनिबार काठमाडौंमा पद्मकन्या बहुमुखी