१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज

राष्ट्रपति भण्डारी डिस्चार्ज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १०२ वर्षिय जोशीलाई छाती र पिसाब सम्बन्धी समस्या देखिएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, माघ ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि दाहाललाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको

प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने

कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, बिहीबार आठ महिनायताकै कम

देशभर थप ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हाल २ सय ४८ जना आईसीयू

कपिलवस्तुमा झाडापखालाका ६० बिरामी थपिए

३५ शय्याको अस्पतालमा अहिले ८२ जनाको उपचार भइरहेको छ । शय्या अभाव भएपछि बाँकीलाई भुइँमा राखेर उपचार गराइएको छ ।

थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

पूर्वरानी कोमल शाह डिस्चार्ज

काठमाडौं, बैशाख ३१ । कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज हुनुभएको छ । उहाँ शुक्रबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

काठमाडौं, बैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक