२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिरियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ३४ जना शरणार्थीको मृत्यु, २० जीवितै उद्धार

काठमाडौं । लेबनानबाट शरणार्थीहरु लिएर गईरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा दर्जनौंको मृत्यु भएकाे छ । साेही दुर्घटनामा ३४ जनाको शव फेला परेको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । अमेरिका जाने क्रममा रहेको हाइटीका शरणार्थीहरू चढेको डुंगा न्यु प्रोभिडेन्स टापुबाट अघि बढ्ने बित्तिकै बहामास तटमा

महाकालीमा डुंगा दुर्घटना, एकको मृत्यु, एक जना बेपत्ता

बैतडी, कात्तिक ११ । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मिना

नाइजेरियामा डुंगा दुर्घटना, २ सय यात्रु डुबे

एजेन्सी । अफ्रिकी मुुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो । डुंगामा सवार पाँच

बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु

मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको सो डुङ्गा तीव्र गतिमा रहेकै कारण भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ ।

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार

काठमाडौं । कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कंगोको मानविय

लिबियाको खोमसको तटमा डुंगा दुर्घटना, ७४ आप्रवासीको मृत्यु

काठमाडौं । लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको बताइएको छ । आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)ले जनाएको छ ।