काठमाडौं । मंगलबार राती परेको अविरल वर्षका कारण बल्खु र भक्तपुरका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
काठमाडौँ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । गएराती परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको हो । पानी जाने निकास नहुँदा वर्षाको समयमा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा
एजेन्सी । रुसमा कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेर बाढी आएपछि उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको भड्छा गाउँमा तिनाउको बाढी पसेर डुबान गराएको छ । यस्तै, तिनाउ र दानव खोलामा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित
विराटनगर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो
काठमाडाैं । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् ।
काठमाडाैँ । मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरु डुबानमा परेका छन् । यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले
काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती
दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।