२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढी–पहिरोको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं, असार २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार साँझ ‘प्रेस नोट’ जारी गर्दै उहाँले यो वर्षको वर्षात्को कारण देशका विभिन्न भागमा

बाढी–पहिरो र डुबानः कोरोनासँगै अरु सरुवारोगकोसमेत जोखिम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २९ । लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् । बाढी, पहिरोप्रभावित

काठमाडौं उपत्यकासमेत बाढी–पहिरो र डुबानको जोखिममा

खिलनाथ ताजपुरिया र सानु माली (इमेज) काठमाडौं, असार २७ । मनसुन सक्रिय भएसँगै देशभर बाढी–पहिरोको असर देखिँदै गर्दा काठमाडौं उपत्यकासमेत यस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । वर्षा सुरु

धनुषामा बाढीको उच्च जोखिम

जनकपुरधाम, असार २७ । केही दिनयता भइरहेको अविरल वर्षाका कारण प्रदेश नम्बर–२ का अन्य जिल्लासहित धनुषामा समेत बाढीको उच्च जोखिम देखिएको छ । निरन्तर परेको वर्षाले जिल्लाका सबैला, कमला, गणेशमान

सेती नदीमा पानीको सतह बढ्दा तनहुँका ४२ घर डुबानमा

तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् । डुबानमा परेका घरका परिवारको उद्धार

कैलालीको भजनी र जोशीपुर डुबानमा

लम्की, असार १९ । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र