२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पपुवा न्यूगिनीसँग नेपालले दुई एकदिवसीय खेल्ने पक्का, पहिलोपटक डे/नाइट क्रिकेट खेल्दै

नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।