८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्घाखाँचीमा ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि, स्क्रब टाइफसबाट २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन् । सन्धिखर्कमा ४ सय ५ जना