२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अमेरिकामा डेनियल लुइसलाई बिषालु इन्जेक्सन लगाइ मृत्युदण्ड दिइयो

काठमाडौं । अमेरिकामा हत्याको अभियोग लागेका डेनियल लुइसलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको सर्वोच्च अदालतले उनलाई मृत्यु दण्डको सजाय आदेश दिए लगत्तै डेनियललाई बिषालु इन्जेक्सन दिई मृत्युदण्ड दिइएको हो ।