२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शनी अर्थात डेमो उडान हुने भएको छ । यो विमानस्थलमा बिहीबार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो