२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गृहराज्यमा बाइडेनको सम्बोधन : जनताको आवाज सुन्नका लागि अमेरिकाको नेतृत्व सम्हाल्दैछु

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको जीत नजिक पुग्नुभएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको बताउँदै देशलाई एकीकृत बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।