१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन