१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्छाैं : डाेरमणि पौडेल

अस्पताललाई प्रतिष्ठानमार्फत विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरूको सेवा विस्तारलाई अगाडि बढाउँदै आईसीयू, एचडीयू, अक्सिजन प्लान्टजस्ता सेवाहरू समेत विस्तार भइरहेको पौडेलले बताउनुभयो ।

विद्युतीय बस खरिदभन्दा पहिले चार्जिङ स्टेशन : मुख्यमन्त्री पौडेल

हेटौंडा, असार २७ । बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा पहिले चार्जिङ स्टेशन बनाएर रुट समेत तय गर्ने बताउनुभएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा

एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद

मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

मुख्यमन्त्री पौडेलद्वारा एकैपटक ११ वटा पुल उद्घाटन

सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेशको बैठक बस्दै, पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रियामाथि छलफल हुने

काठमाडौं । बागमती प्रदेशसभाको सातौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ ।

विगतका नराम्रा कुरा बिर्सेर अघि बढ्न मुख्यमन्त्री पौडेलको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई

मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता

शंखधर साख्वा पार्क बनाउन १० लाख रुपैयाँ सरकारले दिन्छ– मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शंखधर साख्वा पार्क निर्माण गर्न सरकारले १० लाख रुपैयाँको बजेट विनियोजन गर्ने बताउनुभएको छ । शनिबार हेटौंडामा नेवा गुठी खलले ९० बर्ष माथिका

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश हुन बाँकी

काठमाडौं । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकाका लागि स्थगित गरीएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि

प्रतिकुलताका बीच ऐन, कानून र कार्यविधि बनाइ कार्यान्वयन गरियो : मुख्यमन्त्री पौडेल

हेटौंडा, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले बितेका ३ वर्षमा प्रतिकुलताका बीच पनि अनुकुलता खोज्दै ऐन, कानुन र कार्य विधि बनाइ कार्यान्वयन गरिएको बताउनुभयो । प्रदेश सरकार