काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर मन्दिरमा साउने सोमबारमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको पूजा गर्न आएका दर्शनार्थीका लागि सहज दर्शन गराउने व्यवस्था मन्दिर प्रशासनले मिलाएको छ ।
भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज शनिबार भक्तजनहरुका लागि खुल्ला गरिएको छ । शनिबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर