७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

एजेन्सी । उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण गरेको छ । साेही ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्ने र पानी जहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न