१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संस्थागत सुत्केरी गराउनेलाई ३००० प्रोत्साहन

दमौली, मंसिर २० । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु. तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा

बुल्दीखोलाको पुल उद्घाटन त्रुटिपूर्ण : नेकपा

तनहुँ, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यास नगरपालिका–१, तालघरे र व्यास–१० र

सरकार पुनः नियतको दृष्टिले विवादमा

काठमाडौं, मंसिर १८ । सांसद अपहरणको आरोप खेपिसकेको सरकार पुनः एकपटक नियतको दृष्टिले विवादमा परेको छ । प्रतिपक्षी दलका वरिष्ठ नेतालाई नियन्त्रणमा लिने प्रयासले सरकारले प्रतिपक्षी दललाई त चिढाएको छ

रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

तनहुँ, मंसिर १८ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ । बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार

घटनाको जति विरोध गरेपनि कम हुन्छ : पौडेल

दमौली, मंसिर १७ । निषेधाज्ञा तोडेको आरोपमा बुधबार दिउँसो प्रहरी कार्यालयमा राखिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि छाडिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने

कांग्रेस महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर पार्टीभित्रै लडाइँ गरिरहेको छुः पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा लागेको छुः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको मंगलबार बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ

तनहुँमा ६ क्रसर उद्योग बन्द

तनहुँ, मंसिर ८ । जिल्ला अनुगमन समिति तनहुँले जिल्लाभित्र अवैधानिक रुपमा सञ्चालन हुँदै आएका ६ वटा क्रसर उद्योगलाई बन्द गरेको छ । कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा समेत दर्ता

तनहुँमा माइक्रो बस दुर्घटना हुँदा युवतीको मृत्यु

तनहुँ । मानहुँकोटमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्यटक बोकेर घुम्न गएको ग १ ख २९४२ नम्बरको माइक्रो बस अनियन्त्रित भएर दुर्घटना हुँदा पोखरा महानगरपालिकाकी

तनहुँमा पशु बीमा निःशुल्क

दमौली, मंसिर २ । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।