प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । पोखरा महानगरपालिकामा २९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार पोखरामा २९ र तनहुँमा दुई गरी
तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य
तनहुँ, भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिकाले बाढी पहिरोले क्षति पुगेको परिवारलाई राहत वितरण गरेको छ । अविरल बर्षाका कारण आएको पहिरोले गत महिना गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्याएको थियो
काठमाडौं, भदौ ७ । तनहुँ जलविद्युत् आयोजना पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र परेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीले चासो
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
तनहुँ । निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् ।
तनहुँ, साउन ३१ । तनहुँमा स्थानीयस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ
तनहुँ, साउन ११ । तनहुँमा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परेर ४४ जनाले ज्यान गुमाएका छन् । विभिन्न सवारी दुर्घटनामा परी ३० पुरुष, ११ महिला, दुई बालक र एक
तनहुँ, साउन ८ । तनहुँमा अविरल वर्षाका कारण आएको बाढीले क्षति पुगेका खेतहरुमा फेरि रोपाइँ गरिएको छ । गत असार २९ गते आएको बाढीले जिल्लाका म्याग्दे र शुक्लागण्डकी नगरपालिकामा लगाएको
तनहुँ, साउन ५ । तनहुँमा अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ पुर्कोटका तिलमाया धौलारी र सोही ठाउँकी सीतास्मा धौलारी छन् । लगातार