६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


यु–१९ साफ च्याम्पियनसिपको तयारी सुरू

काठमाडाैं । आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी सुरू गरेको छ । दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा