सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि
काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस
प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।
उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।
काठमाडौंको कमलपोखरी, गौरीघाट र थापाथलीस्थित बागमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ । विगतमा पूजा हुँदै आएको रानीपोखरीमा भने यस वर्ष छठ पुजा नहुने भएको छ ।
शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने छ ।