१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

‘माउण्ट एभरेष्ट फेसन रनवे’को तयारी अन्तिम चरणमा

फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने

असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते

ट्राफिक प्रहरी भन्छ- ‘कोभिडको तेस्रो लहरसँग जुध्न तयार छाैँ’

यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।

सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना

राष्ट्पति विरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्पति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले

रुपन्देहीमा १६ गते देखि निषेधाज्ञा लगाउने तयारी

निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।

बजेट तयारीबारे अर्थमन्त्री परामर्शमा

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण थाल्नुअघि विभिन्न सरोकारवाला निकायसँगको छलफललाई तीव्र पारेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७८ को बजेटका प्राथमिकताका बारेमा सरोकारवाला निकायको सुझाव लिइरहेको जनाएको

निर्वाचनका लागि ८ करोड खर्च भइसक्यो, सर्वोच्चको फैसलापछि जोगियो राज्यकोषको अर्बौं रुपैयाँ

दिपेन्द्र अधिकारीकाठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै वैशाखका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन स्वतः नहुने भएको छ । मध्यावधि निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले यस बीचमा ८ करोड रूपैयाँ

ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न