डडेल्धुरा । खाद्यान्न र तरकारी वालीका लागि चाहिने बिउविजन स्थानीय रूपमै उत्पादन हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । स्थानीय रैथाने र वर्णशंकर बीउहरूलाई उन्नत जातमा विकसित र प्रशोधन गरी
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७
चितवन, माघ १८ । चितवनका कृषकहरुले भारतबाट आउने तरकारी रोक्न माग गरेका छन् । जिल्लाकै उत्पादनले पुग्ने भन्दै भारतबाट आयात हुने विषादीयुक्त तरकारी रोक्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।
सर्लाही, कात्तिक ९ । सर्लाहीको लालबन्दीबाट गत वर्ष तीन अर्ब बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाटमात्रै तीन अर्ब १८ करोड रुपैयाँ बढीको
काठमाडौं, असोज १९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौं महानगरपालिकाले नियमित गरेको अनुगमनका
सर्लाही । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै गत बर्ष ३ अर्ब १८
दुल्लू, असोज १ । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक
विराटनगर । विराटनगरको गुद्रीबजारमा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । करिब एक महिनाअघि प्रति केजी ४० रुपैयाँमा पाइने भिन्डीको मूल्य अहिले प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिकेजी
डडेल्धुरा । डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य आकाशिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।
काठमाडौं, भदौ २३ । तीव्रगतिमा बढिरहेको सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर,