प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।
काठमाडौं । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा
श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान गरेको छ ।
चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर अभ्यास गर्ने जनाएको छ । यद्यपि अभ्यासको अवधि र स्थानबारे भने प्रष्ट पारेको छैन ।
५७ वर्षीय याङको हृदयघातका कारण मृत्यु भएको र उनको कोठामा ‘घुसपैठ’को कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । उनको मुटुसम्बन्धी समस्या रहेको परिवारले जनाएका छन् ।
चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ
काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले
काठमाडौं । चीनले पहिलो पटक ताइवानमाथि मिसाइल प्रहार गरेको हुनसक्ने अड्कलबाजी भइरहेको छ । बेइजिङले बिहीबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम तटहरू वरपरको पानीमा ११ ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।
अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको
अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण