काठमाडौं । अफगानिस्तानमा तालिवानी लडाकुहरुले शान्ति सम्झौताविरीतका गतिविधि अझै जारी राखेका छन् । गत फेब्रुअरीम भएको शान्ति सम्झौता भएपनि त्यसको अझै पूर्ण रुपमा पालना नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन्
काठमाडौं । संयुक्त राज्य अमेरिकाले अफगान र तालिवानी विद्रोहीसँग वार्ताका लागि विशेष दुत पठाएको छ । अफगानिस्तानको मेलमिलापका लागि संयुक्त राज्यका विशेष प्रतिनिधि जल्मयी खलीलजादले कतार, पाकिस्तान, अफगानिस्तन इराक र