२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


‘तितो सत्य’ का राज विवाह बन्धनमा बाँधिए

काठमाडौं । हास्य टेलिश्रृखला ‘तितो सत्य’ का चर्चित कलाकार राज आचार्य मंगलबार विवाह बन्धनमा बाधिँएका छन् । ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाका छोराको भूमिकाबाट राजले चर्चा कमाएका