बुटवल । विभागिय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको गोल्डकपको सोमबार भएको खेलमा