२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तिहारमा विद्युत कटौती हुँदैनः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा

नेपालीको दोस्रो ठूलो चाड तिहार आज कागको पूजा गरिँदै, कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ ।

छायांकनको अनुमति दिन आग्रह

काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम

तिहारको किनमेल गर्नेको यस्तो घुईंचो, छैन कोरोनाको त्रास

काठमाडौं, कात्तिक २७ । नेपालीको ठूलो चाड मध्येको एक तिहार शुरु भैसकेको छ । यमपञ्चकका रुपमा लिइने दिपावलीका अवसरमा किनमेल गर्नेको बजारमा यतिबेला थामिनसक्नु घुईंचो लागेको छ । काठमाडौंको मुख्य

आजदेखि यमपञ्चक (तिहार) शुरु, कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

काठमाडौं, कात्तिक २७ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार बिहीबारदेखि (आज) शुरु हुँदैछ । बिहीबार (आज) बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस

तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

काठमाडौं, कात्तिक २६ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका

ढाकाटोपीको व्यापार बढ्यो

काठमाडौं, कात्तिक २६ । कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् । ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो

चितवनमा यसपालीको तिहारमा देउसीभैलो खेल्न रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो

धनकुटामा बजार अनुगमन

धनकुटा, कात्तिक २५ । धनकुटामा तिहार नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वको मौका छोपेर बढी मूल्य तथा म्याद

सरकारविरुद्ध सडक संघर्षको तयारीमा राप्रपा

काठमाडौं, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ । स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक